प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २ अर्ब ३ करोड ६ लाख ७५ हजार खुद नाफा कमाएको बैंकको ३८.७६ प्रतिशतले नाफा बढेको हो । बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको…