प्रि-ओपनिङ्गमा १२९ कम्पनीको कारोबार, ८२ को मूल्य घट्यो

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ३२.०१ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ७८४ दशमलव ५९ अंकमा झरेको छ । नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज १२९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८२ कम्पनीको शेयरमूल्य घटेको भने २५ कम्पनीको शेयरमूल्य मात्र बढेको छ । २२ कम्पनीको मूल्य स्थीर रहेको छ ।…