नेपाल र बंगलादेशले व्यापार, ऊर्जा तथा लगानीका क्षेत्रमा भएको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेश राजदूत मास्फी बिन्ते साम्सबीच शुक्रबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा दुई देशबीच व्यापार, ऊर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा थप सहकार्यको आवश्यकतमा जोड दिइएको हो।…