धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)र केन्द्रीय निक्षेप प्रणाली (सीडीएमसी) को विद्यामान संरचनामा परिमार्जन गर्ने योजनामा सरकार छ । सोही अनुसार पछिल्ला दिनमा यो विषय सरगर्मी पनि बनिरहेको छ । बिहीबार मात्र बोर्ड, नेप्से र सीडीएमसीको पुनर्संरचना गर्नका लागि सरकारले प्रकृया अघि बढाउन निर्देशन दिएको छ । बिहीबार बसेको उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले…