कुल कर्जाको १५ प्रतिशत कृषिमा अनिवार्य लगानी गर्नुपर्ने , ऊर्जा क्षेत्रमा १० प्रतिशत

बैंक तथा वित्तीय संस्थाले आगामी तीन वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि क्षेत्रमा संलग्न गराउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले कृषिलाई प्रमुख प्राथमकितामा राखेको हो । कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी बढाउने,…