युनिभर्सल पावर कम्पनी (UPCL) को नाफा घटेको छ । गत आवको यसै अवधिमा ४ करोड २३ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको खुद नाफा ५६.५७ प्रतिशतले घटेर १ करोड ८४ लाख ३ हजार रुपैयाँ सीमित भएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले अन्य स्रोतबाट २ करोड ८१ लाख ५…