सानिमा लाइफको तेस्रो वार्षिक साधारण सभा आह्वान, ६० करोडको आईपीओ जारी गर्ने

सानिमा लाइफ इन्स्योरेन्सले जेठ २३ गते आइतबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो । सभा कम्पनीको प्रधान कार्यालय, कमलादी काठमाडौँमा बिहान ११ः०० बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले सर्वसाधारणका…