बैंकको कर्जामा ठूला ऋणी नै हाबी, ठूला ऋणीको हिस्सा साढे २७ प्रतिशत

बैंक/वित्तीय संस्था मार्फत वित्तीय स्रोत परिचालन गर्न सानाभन्दा पनि ठूला ऋणी नै अघि छन् । बैंक वित्तीय संस्थामा लगानी रहेका तथा उद्योग व्यवसायमा संलग्न ठूला व्यवसायीले नै बैंक वित्तीय संस्थाको स्रोत परिचालन गरेको नेपाल राष्ट्र बैंकले जनाएको हो । बैंक वित्तीय संस्थामा पनि उद्योगी व्यवसायीको लगानी उच्च भएकाले पनि ठूलो कर्जाका ऋणीको संख्या अन्यको तुलनामा…