युनाइटेड इदी मर्दी हाइड्रोपावरले १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनी १ करोड २८ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ७९ लाख नाफा कमाएको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २८.३० प्रतिशतले बढेर १० करोड ६ लाख रुपैयाँ पुगेको…