नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको १० लाख ५४ हजार २३३ दशमलव ६० कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बिहीबार समता लघुवित्तको ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता र गुडविल फाइनान्सको ६ लाख ७२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत पुस १४ गते सम्मपन्न…