नेपाली बजारमा एक सातादेखि ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो बिहीबारदेखि ओरालो लागेको सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ८ सय रुपैयाँ, तेजावी ९० हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ३…