नेप्सेमा तीन लघुवित्तको २५ लाख कित्ता बोनस सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ३ कम्पनीको २५ लाख १९ हजार ९१ दशमलव २२५८ कित्ता बोनस शेयर सूचीकरण भएको छ। नेप्सेका अनुसार डिप्रोक्स लघुवित्त, स्पर्स लघुवित्त,, समता लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट पारित गराएका बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण गराएका हुन्। जसमध्ये डिप्रोक्स लघुवित्तको चुक्ता पूँजीको ३०…