बुधबारको बजारमा एक दर्जन कम्पनीको शेयरमूल्य बढेर सकराात्मक सर्किट लागेको छ । एक दर्जन कम्पनीको शेयरमूल्यमा सर्किट लागेपनि बजार पूँजीकरण कम भएका साना तथा मझौला कम्पनीको मूल्य बढेका कारण नेप्से भने १ अंकभन्दा कमले मात्र बढेको छ । बुधबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखोला जलविद्युत, बोटलर्स नेपाल (तराई), विशाल बजार कम्पनी, रूरू जलविद्युत परियोजना, समता…