प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताको लगातार दुई वर्ष हातखाली

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरमा लगानी गरेका लगानीकर्ताको लगातार दुई वर्ष हातखाली हुने भएको छ। कम्पनीको साउन २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७४/७५ को कमाईबाट पनि कम्पनीले लाभांश वितरण गरेको थिएन् । बीमा समितिको वित्तीय सम्बन्धी निर्देशन अनुसार एनएफआरएस…