नेपाल लाईफका कार्यवाहक सीइओमा सन्तोष प्रसाई

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी (NLIC) मा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाउनु भएको हो । असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक सीइओको जिम्मेवारी दिएको हो । प्रसाई विगत ३…