प्रभु क्यापिटल र समृद्धि क्यापिटलले असार २९ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन्। प्रभु क्यापिटलको गत फागुन ११ गते बसेको वार्षिक साधारण सभा र समृद्धि क्यापिटलको २०७६ फागुन ११ गते बसेको साधारणसभाले निर्यण गरे बमोजिम नेपाल धितोपत्र बोर्डबाट असार २१ गते गाभ्ने।गाभिने कार्य अघि बढाउन स्वीकृति प्राप्त भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय…