दश करोड लागतमा मकवानपुरको ग्रामीण क्षेत्रमा विद्युतीकरण शुरु

मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा चालु आर्थिक वर्षमा ९ करोड ९० लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्य शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र कार्यालय हेटौँडाद्वारा उक्त विद्युत्ीकरणको काम अगाडि बढाइको हो । स्थानीय निकाय र जनताको मागको आधारमा ग्रामीण क्षेत्रमा विद्युतीकरणको काममा तीव्रता दिइएको बताइएको छ । उक्त विद्युत्ीकरणका लागि टेण्डरसमेत…