नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कोरोनाका कारण प्रभावित सबैलाइ बचाउने गरी आउने बताएका छन् । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सक्नेलाई कर्जा तिर्न आग्रह गर्दै नसक्नेका लागि मौद्रिक नीतिले समय दिने समेत उनले आश्वस्त पारे । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाब संकलन गर्ने क्रममा उनले कोरोनाका कारण…