निर्देशन नमान्ने बीमा कम्पनीहरुप्रति कडाई गर्ने पक्षमा बीमा समिति

बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीमा थुप्रै समस्या रहेको भन्दै बीमा समितिको नीति निर्देशन र सुझाव नमान्ने कम्पनीहरुप्रति कठोर रुपमा प्रस्तुत हुने संकेत गरेका छन् । मंगलबार सगरमाथा इन्स्योरेन्सको प्रडक्ट लञ्च कार्यक्रममा आफ्नो मन्तब्य राख्दै समितिका अध्यक्ष सिलवालले निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय थालेको करिब तीन दशक पुराना भइसक्दा पनि नियम, कानुनीको पालना नगर्ने…