अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि ३० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको छ। कम्पनले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो। जसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। २७ लाख ३० हजार कित्ता…