प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन गर्ने दिन अब दुई दिन मात्र बाँकी छ । कम्पनीको निष्काशन गरेको ६० प्रतिशत हकप्रद शेयरमा यहि असार १९ गते शुक्रबारसम्म मात्र आवेदन गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। यसअघि कम्पनीले फागुन १८ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गरेकोमा सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपछि हकप्रदको बिक्री…