मेरो शेयरको इ-सेवाबाट स्वत: नवीकरण हुने

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ‘मेरो शेयर’ एप्लिकेशनमा परिमार्जन गरेर अब शुल्क भुक्तानी पश्चात रियलटाइममै स्वतः ‘मेरो शेयर’ खाताको नवीकरण हुने व्यवस्था गरेको छ। सिडिएससीले हाललाई ईसेवा मार्फत गरिने भुक्तानीलाई स्वत नवीकरण हुने व्यवस्था गरेको हो। जसका लागि जेठ २६ गते सोमबार सम्पूर्ण निक्षेप सदस्यहरुलाई पत्राचार गर्दै जेठ ३२ गते आइतबारसम्म आफ्नो मर्चेन्ट खाता खोली त्यसको…