एक सातामै १३ हजार कर्णाली छिरेः क्वारेन्टिन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिन आग्रह

यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ। भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा सीमा नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नागरिक बबई पुग्दा स्वास्थ्य जाँच तथा खानपिनमा समस्या भएको छ । भारतका विभिन्न सीमानाकादेखि दैनिक हजारौं नागरिक…