नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको ८४ लाख १७ हजार ६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार सिटिजन बैंक इन्टरनेशन, फस्ट माइक्रोफाइनान्स लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचीकृत भएको हो । नेप्सेमा सिजिटन बैंकको चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने ७२ लाख ७१ हजार ८५३ दशमलव ८३१८ कित्ता बोनस…