साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा बजार परिसुचक नेप्से २०.५५ अंकले बढेको छ । यससँगै नेप्से हालसम्मकै सर्वाधिक उचाई अर्थात २४६१.४३ अंकमा उक्लिएको छ । प्रि ओपनिङ्ग सेसनमा मंगलबार कुल ४१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयर…