सामुहिक लगानी कोषको इकाई ‘सानिमा लार्ज क्याप फण्ड’ को इकाई खरीद गर्ने बिहीबार अन्तिम रहेको छ । सानिमा क्यापिटलले माघ ९ गते शुक्रबारदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बुधबारसम्म फण्डले सर्वसाधारणबाट माग गरिएको इकाईभन्दा बढी आवेदन परेपछि बिहीबार कार्यालय समयपश्चात निष्काशन…