कर्पोरेट पेमा ५० दिनमा आबद्ध भए ५० व्यवसाय, ५० करोडको कारोबार

नेपाल क्लियरिङ हाउसको कर्पोरेट पे प्रणाली सुरु भएको ५० दिनमा ५० व्यवसायिक प्रतिष्थान आबद्ध भएका छन् । औपचारिक सुरुवात भएको ५० दिनको अवधिमा ५० करोड भन्दा बढिको भुक्तानी कारोबार फर्छौट भएको क्लियरिङ हाउसले जनाएको छ । बैंक वित्तिय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थाहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी क्लियरिङ हाउसले…