अर्थमन्त्री खतिवडाले संसदमा गरेको सम्बोधनको पूर्ण पाठ (भिडियो समेत)

अर्थमन्त्री डा. यु्वराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त , प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुतको पूर्ण पाठको भिडियो तथा पाठ्य सामग्री यस प्रकार रहेको छः प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, १. संघीय गणतन्त्र नेपालको…