महिला सहयात्रा लघुवित्तको नाफा ७५% घट्यो, खराब कर्जामा उच्च वृद्धि

महिला सहयात्रा लघुवित्त (MSLBS) को खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ७५.७१ प्रतिशतले घटेको छ। गत आवको चैत मसान्तसम्ममा १ करोड ८९ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा ४६ लाख २ हजारमा संकुचित बनेको हो। लघुवित्तको खराब कर्जा अनुपात पनि ह्वात्तै बढेको छ। गत आवको…