नागबेली लघुवित्तको नाफा साढे २ करोड

नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड (NBBL) ले चालु आवको ९ महिना अवधिमा २ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले १७ प्रतिशतले नाफा वृद्धि गरेको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड ९६ लाख रुपैयाँ निक्षेप तथा ५३ करोड…