मानुषी लघुवित्तको नाफा करिब आधा घट्यो

मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा करिब आधा घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको नाफा ५२ लाख ९७ हजार रुपैयाँमा खुम्चिएको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४४ लाख १५ हजार रुपैयाँले कम हो। गत आवको तेस्रो त्रैमासमा लघुवित्तले ९७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खराब कर्जा बढेर २…