लकडाउन १० दिन थप, बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निणर्य

सरकारले लकडाउन १० दिन थप गरेको छ। आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । लकडाउन थपिएको यो चौथोपटक हो।  गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन बैशाख १५ गते भोलि सकिदैछ । लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो। शुक्रबार बसेको कोरोना…