मनोज ज्ञवालीले छोडे ज्योती विकास बैंक

ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बैंकबाट बाहिरिने भएका छन् । प्रमुख कार्यकारी अधिकृत बनेको २ वर्ष पुरा नहुँदै ज्ञवालीले बैंकबाट बाहिरिने निर्णय गरेका हुन् । ज्योती विकास बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा लामो समय बिताएर झण्डै २ वर्ष पहिले ज्ञवाली प्रमुख कार्यकारी अधिकृत बनेका थिए । ज्ञवालीले बैशाख १५ गतेदेखि बैंकबाट…