लक्ष्मी लघुवित्तको साधारण सभा तय, १७ गते बुकक्लोज

लक्ष्मी लघुवित्त (LLBS) ले पुस २९ गते बुधबार नवौ वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको पुस ७ गते सम्पन्न सञ्चालक समितिको २५६ औँ बैठकले लघुवित्तको केन्द्रीय कार्यलय महारागञ्ज काठमाण्डौमा बिहान ११ बजे सभा डाकेको हो । कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ । सभामा सञ्चालक समितिले २०७६/७७ को…