प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ ५० प्रतिशत आवेदकले मात्रै पाउने भएका छन् । कम्पनीको आईपीओमा उच्च आवेदन पर्दा आधाभन्दा बढी आवेदकको हात खाली हुने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार कम्पनीको आईपीओमा १० लाख ८२ हजार १४१ आवेदन परेका छन् । सो संख्याको आवेदनबाट २ अर्ब ९२ करोड ८७ लाख…