१३१ अंंक घटेपछि पाँचौं कारोबार दिनमा नेप्सेमा ‘बाउन्स ब्याक’, ३० अंकले फर्कियो सूचक

शेयर बजार परिसूचक नेप्सेमा पाँचौं कारोबार दिन सोमबार ३० अंक बढीको बाउन्स ब्याक भएको छ । लगातार ४ दिन १३१ अंकले घटेको नेप्से सूचकमा सोमबार आएर ३०.३३ अंकले बढेको छ । तीन दिन सामान्य करेक्शन आएको नेप्से संसद विघटनसँगै आइतबार सबैभन्दा धेरै ९६.८८ अंकले घटेको थियो। आज नेप्से १.५७ प्रतिशत अर्थात ३०.३३ अंकले बढेर १…