विदेशी विनिमय सञ्चिति १५ खर्बमाथि, १५ महिनाको वस्तु आयात धान्न सकिने

देशभित्र कूल १५ खर्ब ६ अर्ब ६ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । गत असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा १५ खर्ब माथि पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा गत…