नेपाली सेनाले चीनबाट २ अर्ब २५ करोडको स्वास्थ्य सामग्री ल्याउने

नेपाली सेनाले चीनबाट २ अर्ब २५ करोड बढीको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको छ । चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ल्याउन लागिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बराबरको स्वास्थ्य सामग्री…