लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको पुस ३ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको १२८ औं बैठकले आव २०७६।७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र ८.१६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार लघुवित्त कम्पनीले १५ प्रतिशत…