स्पेनको कूल ग्राहस्थ उत्पादनमा १३.६ प्रतिशतले कमी आउने

विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमणको प्रभाव यूरोपेली मुलुक स्पेनमा पनि अत्यधिक परेको छ । दोस्रो ठूलो प्रभाव स्पेनमा मंगलबार बिहानसम्म दुई लाखभन्दा बढी ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका र यस सङ्क्रमणबाट २० हजार ८५२ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। ८० हजार ८८७ जना उपचारपछि निको भई घर फर्किएका छन्। यस प्रकोपका कारण सन्…