सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको माघ ८ गते बिहीबार सम्पन्न १५५ औं सञ्चालक समितिको बैठकले बिना लाभांश फागुन ५ गते सातौं वार्षिक वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । लघुवित्तलाई नेपाल राष्ट्र बैंकले माघ ८ गते आव २०७६।७७ को वित्तीय विवरण स्वीकृति…