कोरोनाका कारण २४ घण्टामा ७ हजार ७ सय बढीले ज्यान गुमाए

कोरोना भाइरसका कारण गएको २४ घण्टामा विश्वका विभिन्न देशमा ७ हजार ७ सयभन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म दुई सय १० देशमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ३४ हजारभन्दा धेरैको ज्यान गएको छ । १४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेको छ…