बेलायतको कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशत कमी आउने

सन् २०२० मा बेलायती अर्थतन्त्र १३ प्रतिशतले सङ्कुचित हुनसक्ने वित्तीय जिम्मेवारी प्राप्त कार्यालय (ओबीआर)ले मङ्गलबार प्रकाशित गरेको प्रक्षेपण प्रतिवेदनमा बताइएको छ । “सन् २०२० मा वार्षिक कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशतको गिरावट दुवै विश्वयुद्धको अन्त्यपछिको आर्थिक गिरावट भन्दा सहजै जटिल (सङ्कटग्रस्त) हुने देखिएको छ,” ओबीआरको रिपोर्टमा उल्लेख छ । यो प्रक्षेपणमा दोस्रो त्रैमासिकमा बेलायतको कूल…