छिमेक लघुवित्त वित्तीय संस्थाले पुस २९ गते बुधबार १९ औँ साधारण सभा आव्हान गरेको छ । पुस ७ गते मंगलबार बसेको संचालक समितिको २५४ औँ बैठकले मकवानपुरको हेटौँडा स्थित होटल सामनाको हलमा बिहान ११ बजे सभा बोलाएकोे हो । सभामा आ.व. २०७७/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण…