महुली लघुवित्तले मंसिर ८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले मंसिर ८ गते सोमबारदेखि एकीकृत कारोबार थाल्ने भएको छ । लघुविले नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जर गरी एकीकृत कारोबार थाल्ने भएको हो । ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम एकीकृत कारोबार थाल्न नेपाल राष्ट्र बैंकले कम्पनीलाई कार्तिक १९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कार्तिक २४…