नेपाल लाइफको लाभांशमा कारोबारी र लगानीकर्ता भिड्दा ऐतिहासिक कारोबार

नेपाल लाइफको लाभांशमा अल्पकालीन कारोबारी र द्धिर्घकालिन लगानीकर्ताहरु भिड्दा कारोबार रकमले ऐतिहासिक उचाई लिएको छ । बुधबार नेप्सेमा नेपाल लाइफको मात्रै एक अर्ब ४३ करोड बढीको शेयर किनबेच भयो । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट ३१ प्रतिशत बोनस र २० प्रतिशत नगदगरी कुल ५१ प्रतिशत लाभांश घोषणा गरेको थियो…