चेम्वर अफ कमर्सद्धारा राष्ट्र बैंकका गभर्नर समक्ष १७ बुँदे सुझाव पेश

नेपाल चेम्वर अफ कमर्सले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष चेम्वरको तर्फबाट कोरोना (कोभिड १९) बाट अर्थतन्त्रमा परेको असरका सम्वन्धमा १७ बुँदे सुझाव प्रस्तुत गरेको छ। चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल ,उपाध्यक्ष दीपक मल्होत्रा तथा चेम्वरका कार्य समिति सदस्य दीपक श्रेष्ठ सहितको प्रतिनिधि मण्डलले उक्त सुझाव पेश गरेको हो ।…