ग्लोबल आइएमई लघुुवित्त वित्तीय संस्था (GILB) को आठौं वार्षिक साधारण सभाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न गर्ने प्रकृयालाई मूर्त रुप दिने भएको छ । दुवै संस्थाको सञ्चालक समितिको आपसी समझदारीको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारित शेयर स्वाप अनुपात पारित गर्ने भएको हो । ग्लोबल आइएमई लघुविक्त वित्तीय संस्थाको १ कित्ता शेयर बराबर स्पर्स लघुवित्तको…