फर्केर हेर्दा २०७६: आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास

विक्रम संवत् २०७७ को आज पहिलो दिन । सोमबारदेखि क्यालेन्डरका पाना फेरिनेछन् र नेपालीले २०७७ सालको स्वागत गर्नेछन् । समय हो चलिरहन्छ तर समयले केही त्यस्ता परिवर्तन र दीर्घकालसम्मका लागि महत्व राख्ने पदचाप पनि छाडेर जान्छन् । फर्केर हेर्दा, २०७६ नेपालीका लागि एउटा आशा र भरोसाको वर्षका रुपमा व्यतीत भएको छ । नेपाल कम्युनिस्ट पार्टी…