मेरो माइक्रोफाइनान्सको लाभांश पाउन पुस १६ गतेसम्म शेयरधनी बन्नुपर्ने

मेरो माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७.८३ प्रतिशत लाभांश पाउन पुस १६ गते बिहीबारसम्म शेयरधनी बन्नुपर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको १०४ औं संचालक समितिको बैठकले पुस २८ गते मंगलबार साधारण सभा आह्वान गर्दै पुस १७ गते शुक्रबार देखि शेयर दाखिला खारेजी गर्ने मिति…